९ प्रहरी नायब उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

नेपालभ्युज

९ प्रहरी नायब उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई काज सरुवा गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा कार्यरत दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवल पुर्‍याइएका छन् । बुटवलका ठगबहादुर केसी भने जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् ।

हेर्नुहोस् सूचि-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved