सरुवा

न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो । जसमा ७ सहसचिव, उपसचिव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved