नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने अवार्डअन्तर्गत ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द इयर’को ग्लोबल ‘नोमिनी’मा नेपाल क्रिकेट संघ (क्यान) छनोट भएको छ । एसियाली रिजनल विजेताको रुपमा क्यान छनोट भएको हो । यस विधामा नेपालसँगै अफ्रिकी क्षेत्रबाट...