यू-१९ राष्ट्रिय टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडी

नेपालभ्युज

यू-१९ राष्ट्रिय टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले यू–१९ राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ ।

शुक्रबार क्यानले यू–१९ टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको जनाएको हो ।

क्यानले पीएम कप यू–१९ राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको जानकारी गराएको छ ।

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि बन्द प्रशिक्षणका २८ खेलाडी बोलाएको क्यानले जनाएको छ ।

आगामी फेब्रुअरीमा हुने छनोट युएईमा संचालन हुनेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीको सूची यसप्रकार रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved