नेकपा (एस)

प्रदेश २ सरकारमा नेकपा (एस) दुई मन्त्रीसहित सहभागी हुँदै

जनकपुरधाम। प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुईजना मन्त्रीसहित सहभागी हुने भएको छ। पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याएको छ। नेकपा (एस)ले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिराहा) लाई मन्त्री बनाउने निर्णय गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved