निर्वाचन आचारसंहिता

वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिबाना

काठमाडौं। चुनाव प्रचारमा गएको भन्दै निर्वाचन आयोगले काठमाडौं महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ। आयोगले रिजाललाई ५ हजार जरिबाना लगाएको हो। रिजाल काठमाडौं क्षेत्र नम्बर ६ मा चुनाव प्रचारमा गएको पुष्टि भएको आयोगको भनाइ छ। वडाअध्यक्ष रिजालले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved