काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग पार्टी एकताको अन्तिम तयारीमा रहेको जनमत पार्टीले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक साँझ ६ बजे बस्ने प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। जनमत पार्टी र नाउपाबीच भोलि बुधबार काठमाडौंमा...