जनमतले तोक्यो ६ जिल्लामा इन्चार्ज

नेपालभ्युज

जनमतले तोक्यो ६ जिल्लामा इन्चार्ज

काठमाडौं ।  जनमत पार्टीले  पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गर्न मधेस प्रदेशका ६ जिल्लामा इन्चार्ज तोकेको छ।

पर्सामा माधवप्रसाद सिंहलाई  रौतहटमा  बृजकिशोर यादवलाई इन्चार्जको जिम्मेवारी दिइएको छ  ।

यस्तै, सर्लाहीको इन्चार्जमा श्रीचन राय यादव तथा महोत्तरीको इन्चार्जमा सौरभ साहलाई तोकिएको छ।

धनुषामा सुरेन्द्र मण्डल र सिरहामा   विनोद यादवले इन्चार्जको भुमिका निर्वाह गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved