जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

नेपालभ्युज

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक
फाइल फोटो

काठमाडौं ।  जनमत पार्टीले केन्द्रीय समितिको बैठक  बोलाएको  छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ १२ गते बैठक बोलाएको पार्टी सचिव अनिता साहले जानकारी दिइन्।

बैठकमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।

उक्त पार्टीले  केही समय पहिले आफ्ना मन्त्रीहरु  फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved