जनमत पार्टी बजेटको विपक्षमा उभिने

नेपालभ्युज

जनमत पार्टी बजेटको विपक्षमा उभिने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ। बजेट मधेशप्रति पूर्वाग्राही भएको भन्दै जनमतले बजेटको विपक्षमा उभिने निर्णय गरेको हो ।

सत्ताघटक दल नै बजेटको विपक्षमा प्रस्तुत हुने भएपछि बुधबार संसदबाट बजेट पारित हुन्छ कि हुँदैन भन्ने अन्योल छ ।

संसदमा जनमत पार्टीका ६ जना सांसद छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved