रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले रौतहटमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आगामी एक वर्षभित्र एमालेको सरकार बनाउने...