काठमाडौं महानगर

कुनै बहानामा विद्यालय बन्द गरे शिक्षक र कर्मचारीलाई कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाले असार ३ गते सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। महानगरका प्रमुख बालेन शाहले कसैले कुनै बहानामा सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन्। विद्यालयलाई शान्तिक्षेत्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved