कर्णाली । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जीसीले बैठकमा समय मागेर बोलेका थिए...