अखिलकी अध्यक्ष सिंह सुर्खेत-२(ख) बाट सिफारिस

नेपालभ्युज

अखिलकी अध्यक्ष सिंह सुर्खेत-२(ख) बाट सिफारिस

काठमाडौं।  नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि सिफारिस भएकी छन्।

माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी  सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।

कर्णालीमा २४ प्रदेशसभा रहेका छन् जसमा माओवादी केन्द्रबाट सिफारिसमा पर्नेमा उनी  एक्लो महिला हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved