कर्णाली प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने

कर्णाली प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। कर्णाली प्रदेशसभाको द्रोश्रो कार्यकालको द्रोश्रो बैठकले सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते तोकेको हो।

नेपालभ्युज

कर्णाली प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने

सुर्खेत। कर्णाली प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। कर्णाली प्रदेशसभाको द्रोश्रो कार्यकालको द्रोश्रो बैठकले सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते तोकेको हो।

प्रदेशसभाका ज्येष्ठ नागरिक विनोदकुमार शाहले अध्यक्षता गरेको बैठकले माघ १ गते दिउँसो १ बजेका लागि सभामुख र उपसभामुखको निर्वाचन तोकेका हुन्।

कर्णाली सत्ता गठबन्धन दलको आइतबार बसेको बैठकले सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रको भागमा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved