कतार विश्वकप

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफूले ‘मन लागेको बेला बोल्ने’ अभिव्यक्ति दिएका छन् । सोमबार कतारमा भएको एक पत्रकार सम्मेलनमा अचनाक प्रस्तुत भएका रोनाल्डोले सो अभिव्यक्ति दिएका हुन्। म्यान्चेस्टर युनाइटेडसँगको विवादले विश्वकपमा पोर्चुगललाई असर नपर्ने रोनाल्डोले दाबी गरे। ‘मेरो जीवनमा उत्कृष्ट...