आहा रारा गोल्डकप

आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

काठमाडौं। त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा थ्री स्टार क्लबलाई ३–० को गोलअन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीका लागि जिलेस्पी जंग कार्की, फत्तेमान घले, र बसन्त जिम्बाले गोल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved