आहा रारा गोल्डकपको फाइनल प्रवेशका लागि आर्मी र चर्चब्वाइज भिड्दै

नेपालभ्युज

आहा रारा गोल्डकपको फाइनल प्रवेशका लागि आर्मी र चर्चब्वाइज भिड्दै

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ ।

आजको खेल जित्ने टिमले शनिबार हुने फाइनलमा सहभागीता जनाउने छ । जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । आहारारामा आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।

अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको टोली हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved