आरजु देउवा

आरजु राणाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिए । आरजुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved