उपचारका लागि दिल्ली उडिन् आरजु

नेपालभ्युज

उपचारका लागि दिल्ली उडिन् आरजु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्‍य तथा सांसद आरजु राणा देउवा नयाँ दिल्ली गएकी छन् ।

उनी स्वास्थ्य उपचारको नियमित फलो अपका लागि आज दिल्ली उडेकी उनी निकट एक केन्द्रीय नेताले जानकारी दिए ।

उनले गत साउनमा नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved