आरजु राणाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया

नेपालभ्युज

आरजु राणाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिए ।

आरजुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केही दिन अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।

आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved