लुम्बिनी प्रदेश

काङ्ग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई नियुक्त गरिएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई बुधबार सचेतक पदमा नियुक्त गरिएको जानकारी दिए । श्रेष्ठ प्युठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित हुन् । यसअघि प्युठानकै नीमा गिरी...

1 2

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved