रघुवीर महासेठ

‘द हिन्दू’मा प्रचण्डले दिएको अन्तर्वार्ताप्रति एमालेको आपत्ति– ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन

विज्ञप्तिमा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई आफ्ना अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्नसमेत एमालेले आग्रह गरेको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved