रघुवीर महासेठ

‘महाधिवेशनबारे कुनै विवाद छैन, भाँडभैलो हुन दिँदैनौं’

काठमाडौं।  नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्। मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए। महाधिवेशनमा पार्टीभित्र...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved