धनुषा-४ : एमालेका महासेठले कांग्रेसका यादवलाई उछिने

नेपालभ्युज

धनुषा-४ : एमालेका महासेठले कांग्रेसका यादवलाई उछिने
फाइल फोटो

जनकपुरधाम । नेकपा एमालेका रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवलाई उछिन्दै अग्रता लिएका छन् ।
यादवले अग्रता लिइरहेको क्षेत्रमा महासेठले अहिले ३४ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार महासेठको पक्षमा २४ हजार ४८२ मत रहेको छ भने यादवको पक्षमा २४ हजार ४४८ मत छ ।

अब मिथिला नगरपालिकाकाे सबै वडाको मतगणना हुन बाँकी रहेको मतदान अधिकृत सुदिप दंगालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved