महेन्द्र यादव

महेन्द्र यादवमाथि आक्रमण प्रकरणमा एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको जवाफ मागेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले महेन्द्र यादवमाथि आक्रमण प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेका हुन् । ‘प्रमुख प्रतिपक्षी दलको नेता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved