धनुषा ४ मा रघुवीर महासेठको अवस्था के छ ?

नेपालभ्युज

धनुषा ४ मा रघुवीर महासेठको अवस्था के छ ?
फाइल फोटो

धनुषा। धनुषाको क्षेत्र नम्बर ४ मा मतगणना भइरहेको छ । त्यहाँ नेकपा एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच चर्को प्रतिष्पर्धा छ।

मिथिला नगरपालिकाको मतगणना चल्दै गर्दा कांग्रेसका यादवले अग्रता बनाएका छन् । अहिले महासेठले २५ हजार ९ सय ६३ र कांग्रेसका यादवले २६ हजार ५ सय १० मत ल्याएका छन् । यादव ५ सय ४७ मतले अघि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved