धनुषामा एमालेका रघुवीर महासेठको अवस्था के छ ?

नेपालभ्युज

धनुषामा एमालेका रघुवीर महासेठको अवस्था के छ ?
फाइल फोटो

धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका महेन्द्र यादवले ३१ हजार ३ सय १६ मतका साथ अग्रता बनाएका छन् ।

उनका मुख्य प्रतिस्पर्धी एमालेका रघुवीर महासेठले ३१ हजार २१ मत पाएका छन् । यादव भन्दा महासेठ २ सय ९५ मतले पछि परेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved