एमाले नेता रघुवीर महासेठले गरे मतदान

नेपालभ्युज

एमाले नेता रघुवीर महासेठले गरे मतदान

नेकपा एमालेका नेता रघुवीर महासेठले मतदान गरेका छन्। त्यस्तै, एमाले नेतृ तथा उनकी पत्नी जुली महतोले पनि मतदान गरेकी छिन्।

उनीहरू दुबैजनाले धनुषा ४ को जनकपुरधाम उपमहानगरपालिका ९ स्थित सुहृदय पुस्तकालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
जुली धनुषा ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ।

उनको मतदाता नामावलीमा भने नाम धनुषा ४ मा छ। त्यस्तै, रघुवीर भने धनुषा ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved