धनुषा-४ : एमालेका महासेठले कांग्रेसका यादवसँग मतान्तर घटाए

धनुषा-४ : एमालेका महासेठले कांग्रेसका यादवसँग मतान्तर घटाए

जनकपुरधाम । नेकपा एमालेका रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवसँग मतान्तर घटाएका छन्

यादवले अग्रता लिइरहेको क्षेत्रमा महासेठले मतान्तर घटाएर ११०० मा झारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २० हजार ७३२ मत रहेको छ भने महासेठको पक्षमा १९ हजार ६३२ मत छ ।

यसअघि यादवले १ हजार ५०४ मतले अग्रता लिइरहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved