काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले संसदमा एमसीसी टेबल गर्नबाट नरोक्ने निर्णय गरेको छ। तर जबर्जस्ती नभएर सहमतिका आधारमा यसलाई अघि बढाउनुपर्ने पनि जनाएको छ। ‘‘टेबल गर्ने कुरा आपत्तिजनक होइन, अफ्टेरो मानेका छैनौं। आम जनताले, संसदले प्रत्येकले बहस...