केपी ओली

चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’, समकक्षी लीसँग भेटवार्ता (तस्वीरहरू)

काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज (मंगलबार) आयोजित कार्यक्रममा स्वागत गरेका छन् । नेपालका प्रधानमन्त्रीकाे सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved