कंगना रनौत

कंगनाको ‘इमर्जेन्सी’माथि बङ्गलादेशमा प्रतिबन्ध

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’माथि बङ्गलादेशमा प्रतिबन्ध लागेको छ । भारत र बङ्गलादेशबीचको तनावपूर्ण सम्बन्धका कारण फिल्ममाथि प्रतिबन्ध लागेको हो । इमर्जेन्सी सन् १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको आपत्‌कालमा आधारित छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved