लोकसभा चुनाव : कंगनाले ४ लाख ६० हजार बढी मत पाउँदा विक्रमादित्यले कति पाए ?

नेपालभ्युज

लोकसभा चुनाव : कंगनाले ४ लाख ६० हजार बढी मत पाउँदा विक्रमादित्यले कति पाए ?

काठमाडौं । भारतमा लोकसभा चुनावको मतगणना जारी छ ।

भारत निर्वाचन आयोगकाअनुसार हिमाचल राज्यको मन्डी सिटमा भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार कंगना रनौत ६५ हजारभन्दा बढी मतको अन्तरले अघि रहेकी छन् ।

उनले ४ लाख ६० हजार ५ सयभन्दा बढी मत प्राप्त गर्दा प्रस्तीपर्धी भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंह ३ लाख ९४ हजार मतसहित पछ्याइरहेका छन् ।

मंगलबार बिहानबाट गणना सुरु भएको हो ।

यो पनि पढ्नुहोस :

भाजपालाई ठूलो झट्का, सामान्य बहुमतबाट अझै टाढा, विपक्षीलाई अनुमानभन्दा धेरै सिट

लोकसभा चुनाव : मनोज तिवारीसँग पछि परे कन्हैया कुमार

राहुल २ लाख मतान्तरले अघि, मोदीको कति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved