मतान्तर बढाउँदै कंगना रनौत

नेपालभ्युज

मतान्तर बढाउँदै कंगना रनौत

काठमाडौं । भारतमा लोकसभा चुनावको मतगणना जारी छ ।

हिमाचल राज्यको मन्डी सिटमा भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार कंगना रनौतले मतान्तर बढाउँदै लगेकी छन् ।

भारत निर्वाचन आयोगकाअनुसार रनौत प्रस्तिपर्धी भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंह भन्दा ७२ हजारभन्दा बढी मतान्तरले अघि रहेकी छन् ।

रनौतले ५ लाख १४ हजार ५ सयभन्दा बढी मत प्राप्त गर्दा सिंह ४ लाख ४२ हजार मतसहित पछ्याइरहेका छन् । मंगलबार बिहानबाट गणना सुरु भएको हो ।

भाजपालाई ठूलो झट्का, सामान्य बहुमतबाट अझै टाढा, विपक्षीलाई अनुमानभन्दा धेरै सिट

भारतीय निर्वाचनमा कस्तो छ ‘नोटा’को प्रभाव ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved