अशोक राई

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरौँ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले जनताको आवाजलाई सम्बोधन गर्न सरकार सफल हुने...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved