सुनसरी-१ : घन्टीभन्दा ५०७ मतले पछि परे अशोक राई

नेपालभ्युज

सुनसरी-१ : घन्टीभन्दा ५०७ मतले पछि परे अशोक राई

काठमाडौं । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले ५ हजार ७४ मतसहित अग्रता जोगाइरहेकी छन् ।

सुनसरी १ बाट प्राप्त ताजा परिणाम अनुसार तामाङ भन्दा जसपाका उम्मेद्वार अशोक राईभन्दा ५०७ मतले  पछि परेका छन् ।

राई  ४ हजार ५६७ मतसहित उनलाई पछ्याइरहेका छन् भने माओवादीका मुक्‍सामहाङ्ग सुब्‍बा  ४ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved