फोटो फिचर

निजामती ऐन जारी नगरेको भन्दै कर्मचारीहरूको सिंहदरबार अघि प्रदर्शन

काठमाडौं। राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूले आफ्नो विरोध कार्यक्रम अन्तरगत आज सिंहदरबार छिरेनन्। वैशाख १९ देखि भइरहेको आन्दोलनअन्तर्गत आज उनीहरूले विरोधस्वरूप कार्यालय नगएका हुन् । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार यसअघि संयुक्त कर्मचारी संगठन (नेपाल निजामती कर्मचारी संगठन,...

1 2 30 31 32 37 38

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved