११ दिनदेखि फोहर नउठ्दा सिंहदरबार दुर्गन्धित (तस्वीरहरू)

नेपालभ्युज

११ दिनदेखि फोहर नउठ्दा सिंहदरबार दुर्गन्धित (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरले ११ दिनदेखि सिंहदरबार क्षेत्रको फोहोर नउठाउँदा वरपरको वातावरण दुर्गन्धित बनेको छ। महानगर प्रमुख बालेन शाहले चौध बुँदा लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेपछि नउठेको हो।

महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा बालेनके बताएपछि फोहोर उठ्न सकेको छैन।

लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved