फेरि डुब्यो घाम (तस्वीरहरू)

सूर्योदय मात्रै होइन, अक्सर मान्छेहरू सूर्यास्त पनि उत्तिकै मन पराउँछन् । मध्याह्नको टन्टलापुर सूर्य (घाम) सँग त्यत्ति चित्त नबुझाए पनि उदाउँदो र घर्किँदो घामसँग मान्छेहरू अचाक्ली सान्निध्य रहन्छन् । 

फेरि डुब्यो घाम (तस्वीरहरू)

काठमाडौं । सूर्योदय मात्रै होइन, अक्सर मान्छेहरू सूर्यास्त पनि उत्तिकै मन पराउँछन् । मध्याह्नको टन्टलापुर सूर्य (घाम) सँग त्यत्ति चित्त नबुझाए पनि उदाउँदो र घर्किँदो घामसँग मान्छेहरू अचाक्ली सान्निध्य रहन्छन् ।

त्यसो त काठमाडौंमा रहेकाहरू सबैलाई सूर्योदय र सूर्यास्त नियाल्ने फुर्सद कहाँ पाउनू ? हुन त धेरै काठमाडौं उपत्यका भएकाले यहाँबाट सूर्योदय र सूर्यास्त देखिन्न भन्ने ठान्छन् प्राय: मान्छेहरू । तर त्यसो होइन, यहाँबाट पनि आकर्षक दृश्य देखिन्छ ।

जसै— केही दिनयता काठमाडौं र आसपासका क्षेत्रहरू राम्रासँग खुलेका छैनन् । धुलोको चाप, मौसमी बदलावसँगै तुँवालो बढेपछि यहाँबाट सूर्योदय, सूर्यास्तसँगै अरु दृश्यावलोकन गर्न कठिन बनेको भएपनि शनिवार साँझ भने त्यस्तो रहेन, गजबको सूर्यास्त/दृश्य देखियो ।

तस्वीरहरू हेर्नूस्:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved