महानगरको डोजर सुकुम्बासी बस्तीमा पुगेपछि गैरीगाउँमा तनाव, टायर बाल्दै बालेनविरुद्ध नारा (फोटोफिचर)

सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेपछि तनाव बढेको थियो । उनीहरूले महानगरका मेयर बालेन शाहविरुद्ध नाराबाजी पनि गरे । 

महानगरको डोजर सुकुम्बासी बस्तीमा पुगेपछि गैरीगाउँमा तनाव, टायर बाल्दै बालेनविरुद्ध नारा (फोटोफिचर)

काठमाडौं। काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा रहेको अवैध घर टहरा हटाउन महानगरको डोजर पुगेपछि तनाव भएको छ । सुकम्वासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेक्दै टायर बालेर प्रदर्शन गरेका थिए ।

सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेपछि तनाव बढेको थियो । उनीहरूले महानगरका मेयर बालेन शाहविरुद्ध नाराबाजी पनि गरे ।

हेरौँ केही फोटोहरू। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved