कोसी नाम खारेज र पदम लिम्बुलाई सहिद घोषणाको माग गर्दै प्रदर्शन

कोसी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

कोसी नाम खारेज र पदम लिम्बुलाई सहिद घोषणाको माग गर्दै प्रदर्शन

काठमाडौं। कोसी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

लिम्बुलाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन किरात याक्थाक चुम्लुङलगायतले प्रदर्शन भएको हो।

करिब एक महिनादेखि कोसी प्रदेशमा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा आन्दोलनकारीले गुनासो गरेको छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved