विवादित समिट अपार्टमेन्टको जग खन्दा वरपरका दर्जनौं घरहरू भासिए (फोटोहरू)

स्थानीयको चर्काे विरोधका बाबजुद सत्ता र शक्ति प्रयोग गरी पेलेर ललितपुरको बखुण्डोलमा निर्माण थालिएको समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय त्रसित बनेका छन्। २ घर पूर्ण क्षति भएको छ।

नेपालभ्युज

विवादित समिट अपार्टमेन्टको जग खन्दा वरपरका दर्जनौं घरहरू भासिए (फोटोहरू)

काठमाडौं। स्थानीयको चर्काे विरोधका बाबजुद सत्ता र शक्ति प्रयोग गरी पेलेर ललितपुरको बखुण्डोलमा निर्माण थालिएको समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय त्रसित र आक्रोशित बनेका छन्।

अपार्टमेन्ट निर्माणका क्रममा वरपर भासिँदा दुईवटा घरमा पूर्णरूपमा क्षति भएको छ।

एउटा घर काम नलाग्ने गरी ढल्किएको छ। वरपरका केही घस्थानीयको चर्काे विरोधका बाबजुत सत्ता र शक्ति प्रयोग गरी पेलेर र सामान्य क्षतिग्रस्त भएका छन् । केही चर्किएको छ। दर्जन बढी घरमा क्षति पुगेको छ। बिहानबाट अहिले दिउँसो सम्म व।परका घरमा क्षति बढ्ने क्रम जारी छ।

आफूहरूसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीय बासिन्दाको आरोप छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved