चन्द्रागिरिमा हिमपात भएपछि पर्यटकको चहलपहल (तस्वीरसहित)

नेपालभ्युज

चन्द्रागिरिमा हिमपात भएपछि पर्यटकको चहलपहल  (तस्वीरसहित)

काठमाडौं। काठमाडौंको चन्द्रागिरि डाँडामा शनिबार हिमपात भएको छ ।

शनिबार हल्का वर्षा भएसँगै परेको हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिउँले ढाकिएको छ।

यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको हो ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।

 

 

तस्वीर- चन्द्रागिरि हिल्सको फेसबुक पेजबाट

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved