चन्द्रागिरि डाँडा

चन्द्रागिरिमा हिमपात भएपछि पर्यटकको चहलपहल  (तस्वीरसहित)

काठमाडौं। काठमाडौंको चन्द्रागिरि डाँडामा शनिबार हिमपात भएको छ । शनिबार हल्का वर्षा भएसँगै परेको हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिउँले ढाकिएको छ। यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved