चन्द्रागिरिमा अभिनेता विवेक ओबरोय

नेपालभ्युज

चन्द्रागिरिमा अभिनेता विवेक ओबरोय

काठमाडौं। बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरि डाँडाको भ्रमण गरेका छन् । अभिनेता ओबरोयले बिहीबार दिउँसो चन्द्रागिरि पुगेका हुन् । त्यसअघि उनले बिहान पशुपतिनाथको दर्शन गरेका थिए ।

उनी बुधबार साँझ नेपाल आइपुगेका हुन् । उनको नेपाल बसाइ १० दिनको हुने बताइएको  छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved