समाचार

च्याम्पियन्स लिगबाट बार्यन बाहिरियो, भिल्लारियल सेमिफाइनलमा

एजेन्सी । बार्यन म्युनिखविरूद्ध २-१ को जीत निकाल्दै भिल्लारियलले युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । प्रतिस्पर्धात्मक दोस्रो लेगमा रोबर्ट लेवान्डोस्कीले ५२ औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए। तर भिल्लारियलबाट ६८ औं मिनेटमा स्यामुयल चुकविजेले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved