आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित

नेपालभ्युज

आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित

काठमाडौं। आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघबाट सम्मानित भएका छन्। २६ चैतमा राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्ड–२०२२ बाट सम्मानित गरिएको हो।

पुरस्कार ग्रहणपछि संघलाई धन्यवाद दिँदै श्रेष्ठले कम्पनीको उपलब्धिमा आ९आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण ग्राहकवर्गहरू, शेयरधनीलगायतमा आभार प्रकट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved