यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपालभ्युज

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट ग्राउन्डमा भएको यूएईले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो ।

नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो भने समूह ‘बी’को उपविजेता यूएई हो ।

नेपालको प्लेइङ ११-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved