बुद्धचित्तको रुख काटिएको प्रकरण : थप २ जना पक्राउ

नेपालभ्युज

बुद्धचित्तको रुख काटिएको प्रकरण : थप २ जना पक्राउ

काठमाडौं । बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

यसअघि काभ्रेको रोशी गाउँपालिका ५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको थियो । त्यस प्रकरणम थप २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ हुन् ।

बुद्धचित्तमाथि अपराधीको आँखा : ‘मैले दाना पाइनँ भने कसैको हुँदैन’ भन्दै आएको थियो धम्की


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved