एमाले जाजरकाेटकाे अध्यक्षमा शाही

नेपालभ्युज

एमाले जाजरकाेटकाे अध्यक्षमा शाही

सुर्खेत । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही विजयी भएका छन् ।

निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत को अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । त्यसैगरी सचिवमा गोपालबहादुर नेपाली, उपसचिवमा तप्तबहादुर हमाल, महिला उपसचिवमा सुनिता बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ३९७ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved